News and Notices

लमही नगरपालिका को दोस्रो चौमासिक को सार्बजनिक सुनुवाई कार्यक्रम

लमही नगरपालिका कार्यालयको  दोस्रो चौमासिक  सार्बजनिक सुनुवाई कार्यक्रम मिति २०७३/११/२३ गते लमही ९ खैरी मा कार्यकारी अधिकृत श्री ललित कुमार थापा को  अध्क्षयता मा  सम्पन गरियो .

सूचना ! सूचना

एकिकृत योजना तर्जुमा समिति बैठक मिति २०७३/९/१५ देखि १७  सम्म  .

नगर बोर्ड बैठक मिति २०७३/९/ १९

लमही नगर परिसद मिति २०७३/९/२२ 

स्थान : लमही नगरपालिका अफिस 

समय : बिहान ११ बजे .

आ.व. २०७४/७५ को योजना छनोट

आ.व. २०७४/७५ को योजना छनोटका लागि वडा भेला पुषको २ देखि १२ गते सम्म क्रमसः वडा नं १ देखि ११ सम्म ।