समाचार

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८काे जणगणना अनुसार यस नगरपालिकामा ९,४३२ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ४७,६५५ रहेकाे छ । जसमा पुरूषकाे संख्या २२,८९८ र महिलाकाे जनसंख्या २४,७५७ रहेकाे छ ।

लमही नगरपालिकाको वेबसाइटमा स्वागत

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

Pages