FAQs Complain Problems

समाचार

समाचार

तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धमा ।

तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता  सम्बन्धमा

     उपरोक्त सम्बन्धमा यस लमही नगरपालिका मार्फत वितरण गरिने आ.ब. 2078/079 को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वापतको रकम सम्बन्धित बैंकमा पठाइसकेको हुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आफ्नो सम्बन्धित बैंकमा गई सामाजिक सुरक्षा भत्ता बुझ्न सकिने व्यहोरा अनुरोध छ ।

लमही नगर कार्यपालिकाको कार्यालय

 लमही, दाङ